back
CTIZAN AD

राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीले बुझाए राजीनामा

वि.सं.२०७९ माघ २२ आइतवार

609 

shares

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

आइतबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरीने निर्णय गरेसँगै आइतबार बेलुका रास्वपाका दुई मन्त्री र एक राज्यमन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले रहेका छन् । सरकारबाट बाहिरीए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने बताएको सो पार्टीका मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राजीनामा बुझाएका हुन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि सो पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री र सांसद पद दुवै गुमाएका थिए । आज बसेको रास्वपाको बैठकले सरकारबाट बाहिरीने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिएका हुुन् ।

वि.सं.२०७९ माघ २२ आइतवार २०:१४ मा प्रकाशित

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौँ । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले...

सुदन किरातीद्वारा प्रलोपा परित्याग, नयाँ यात्राको घोषणा

सुदन किरातीद्वारा प्रलोपा परित्याग, नयाँ यात्राको घोषणा

काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराती...