back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

वि.सं.२०७९ माघ २२ आइतवार

672 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतको टोलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा भएको उक्त भेटमा महासचिव विप्लवसहित खड्ग बहादुर विश्वकर्मा लगायतका नेताहरु रहेका थिए । साथै माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पनि उक्त भेटमा सहभागी रहेका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक बालुवाटार पुगेका महासचिव विप्लवको पार्टीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच २०७७ फागुन ३१ गते भएको भएको तीनबुँदे सहमति अन्तर्गत कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज भएको सहमति पालना गर्न माग गर्दै आएको छ ।

वि.सं.२०७९ माघ २२ आइतवार २०:३९ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...