back
CTIZAN AD

कोपिला \डाली

वि.सं.२०७९ माघ २८ शनिवार

1.1K 

shares

सुमन कडरिया, चितवन


मेरा प्यारा चेलाचेली आऊ यतातिरै
गुरुसँगै सिकाइको मीठो लय पौडीकन
मेरो भाका छोपीकन गाऊ यतातिरै


पढ्ने बेला राम्ररी सुन यतातिरै
ध्यान अन्त गयो भने सिकिन्न केही कुरा
एक चित्त लाएर गुन यतातिरै


जिज्ञासु विषय रोज यतातिरै
संसारमा के नै छ र असम्भव भन्ने चिज
समाधान भेटिन्छ खोज यतातिरै


जति जान्छ जाओस् खेर यतातिरै
हाम्रो पाठशालामा त गल्ती पनि माफी हुन्छ
गल्तीमै सिकिन्छ केर यतातिरै


सिर्जना कर्मले बेर यतातिरै
मनैदेखि अक्कल आए एकलव्य बनिन्छ
अर्जुन दृष्टिले हेर यतातिरै

वि.सं.२०७९ माघ २८ शनिवार ०८:१२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...