back
CTIZAN AD

कोपिला/डाली

वि.सं.२०७९ चैत १८ शनिवार

1.2K 

shares

गिरिराज डल्लाकोटी, चितवन

१.
नम्बरीमा गनेको मान्छे
कतिखेर विपरीत भयो थाहै पाइनँ
नजिकैको भनेको मान्छे

२.
मौलेर बस्नेहरू छन्
कुराको धार्नी कति पुग्यो भन्दै
तौलेर बस्नेहरू छन्

३.
हाम्रो नै राम्रो नहुन सक्छ
सत्य भए किन बुझपचाइए
मैलाले मैलो नधुन सक्छ

४.
खै के भएको हो बुझ्दिनँ म
ठिकै छ तटस्थ रहनु नै हार हो भने
जुझ्न आउँदैमा जुझ्दिनँ म

५.
मान्छे कहिले माथि कहिले मुनि हुन्छन्
यत्ति नै हो मैले अहिलेसम्म थाहा पाएको
व्यवहारले गर्दा गुनी हुन्छन् खुनी

वि.सं.२०७९ चैत १८ शनिवार ०८:१९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...