back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०७९ चैत १८ शनिवार

1K 

shares

अर्जुन प्रसाद चौलागाई
रामेछाप, हालः अमेरिका, म्यासाचुसेट्स बोस्टन

१.
देशले अझै कति गुमाएको छ सच्चा सपूत
देशका लागि केही नगर्ने कति छन् नि कपुत ।

२.
जसलाई पनि सहिद भन्दै भएको छ अपमान
वास्तविक सहिदहरुलाई गरौँ सबैले सम्मान ।

३.
सत्ता भनेपछि नेताहरू जहिल्यै नि हुरुक्क
सत्ताको स्वादले अहिले देखिराखिन्छ फुरुक्क ।

४.
जनता भन्दा पार्टी ठुलो नेताहरू चैँ अझै देखिन्छन् माथि
जनता नै ठुलो नमाने पछि तिनको पछि को होलान् साथी ?

५.
देशमा अझै नि उदाईराख्दा राजनीतिमा वेश्यावृत्ति
सबले मिलेर फाल्ने बेला भयो यस्तो फोहोरी प्रवृत्ति ।

 

वि.सं.२०७९ चैत १८ शनिवार ०८:१८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...