back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०८० जेठ २० शनिवार

1.1K 

shares

राज कुमार राजभण्डारी, खोटाङ्गे
थिमी, भक्तपुर

१.
सबेरै उठ्नु धेरै राम्रो
स्वास्थ शरीर बन्छ हाम्रो ।

२.
चिरबिर चिरबिर गर्छन् मिरमिरेमा चरी
लौ उठ अब उज्यालो भयो भनि सन्देश छरी ।

३.
सरकार कहिले सुन्ने हो जनताको कुरा
गाउँमा विकासको काम कहिले हुन्छ पूरा ।

४.
पाँच महिना भो गठबन्धन सरकार बनेको
जन हितमा काम के कति गर्याै नि खै त भनेको ?

५.
सर्वसाधरण जनता भ्रष्टाचारको समचार सुन्दैछ
सरकार चै भ्रष्टाचारीलाई जोगाउने योजना बुन्दैछ ।

 

वि.सं.२०८० जेठ २० शनिवार ०९:०१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...