back
CTIZAN AD

अमेरिकाको टेक्सासको पार्कमा पैदल मार्ग भत्किँदा २१ जना घाइते

वि.सं.२०८० जेठ २६ शुक्रवार

882 

shares
टेक्सास । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा १६ जना घाइते भएका छन् । सो घटनामा  घाइते भएका पाँच किशोरहरूलाई अस्पताल  भर्ना गरिएको  न्युयोर्क टाइम्सले  उल्लेख गरेको छ ।
घाइतेहरू १४ देखि १८ वर्षका किशोरहरू रहेको र ती प्रायः  साइप्रस, टमबल, ह्युस्टन, स्प्रिंग शाखा, सान एन्टोनियो लगायतका क्षेत्रमा भ्रमण गर्दै थिए । तिनीहरू त्यहाँ बायउ सिटी फेलोशिपद्वारा सञ्चालित ग्रीष्म शिविरमा भ्रमण गर्दै रहेको अधिकारीहरूले जनाएका छन् ।
सो पदमार्ग  (स्थानीय समय) दिउँसो करिब १ बजे भत्किएको थियो।सर्फसाइड बीचको तटीय समुदाय ह्युस्टनको लगभग ६० माइल दक्षिणमा छ ।“घटनाको कारण  बारे अनुसन्धान जारी  छ। (रासस–एएनआई)

वि.सं.२०८० जेठ २६ शुक्रवार १८:०१ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...