back
CTIZAN AD

टोमलाल पाण्डेलाइ काठमाडौंमा सम्झिइदै

वि.सं.२०८० असार ७ बिहीवार

957 

shares

काठमाडौ । नेकपा एमाले गुल्मीका तत्कालिन अध्यक्ष टोमलाल पाण्डेको सम्झनामा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

जिल्लाको बाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय पाण्डेको सम्झनामा गुल्मीको समग्र बिकासमा पाण्डेको देन विषयमा अन्र्तक्रिया गर्न लागिएको हो ।

नेकपा एमाले धुर्कोट–काठमाण्डौ सम्पर्क मन्चको आयोजनामा विभिन्न दल र स्वतन्त्र ब्याक्तित्वहरुको उपस्थितिमा असार ९ गते पाण्डेको ७० औं जन्मदिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल बार एसोसिएसन गुल्मीका पूर्वअध्यक्ष समेत रहेका पाण्डे बिद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका ब्यक्तित्व थिए ।

बिभाजन पुर्व बीस २०३० देखि २०३९ सम्म अनेरास्ववियुको केन्द्रिय नेतृत्वमा थिए । अनेरास्ववियुबाट बिदा भएपछि स्वर्गीय पाण्डे नेकपा एमालेका हालका अध्यक्ष केपि शर्मा ओली सस्थापक अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालका सस्थापक सचिव समेत रहेका थिए ।

 

वि.सं.२०८० असार ७ बिहीवार १३:२० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...