back
CTIZAN AD

ऐक्यबद्धता संयोजन सल्लाहकार अर्याललाई पुत्र शोक

वि.सं.२०७४ वैशाख ५ मंगलवार

876 

shares

aryalऐक्यबद्धता मासिकका फ्रान्स संयोजन सल्लाहकार तथा एनआरएन फ्रान्सका संस्थापक हरिहर अर्याललाई पुत्र शोक परेको छ ।
फ्रान्सको पेरिसमा रहेका अर्यालका कान्छा छोरा ४० वर्षे उमेश अर्यालको १७ अप्रिलका दिन अल्पायुमै निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
यस दुःखद घडीमा ऐक्यबद्धता मासिक तथा www.sansarnews.com (संसारन्युज डटकम) परिवार  स्वर्गीय अर्यालको मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदान्जली अर्पण गर्दछ । यस दुःखद घडीमा शोकसन्तप्त अर्याल परिवारमा धर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

वि.सं.२०७४ वैशाख ५ मंगलवार ०६:०९ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...