back
CTIZAN AD

कोपिला

वि.सं.२०८० असार १६ शनिवार

1.1K 

shares

घनश्याम पौडेल, पोखर


असार लाग्यो पानी परेन
आज भन्दा भोलि, सुक्दै गए खोली, सुख्खाले
गर्मी सहने बानी परेन


धान रोपे नि सुकी जाने भो
असारको मास,के गर्नु र आश,खडेरी
खडेरी परी ज्यानै लाने भो


वातावरण बिग्री जानाले
किसानको भर, अरू के नै छ र, बिचरा
खेती सखाप धोका खानाले


मल पाइन्न रोप्ने बेलामा
जतासुकैबाट, हुन्छ घाटै घाटा,के गर्नु
न खेताला छन् तिन्का मेलामा


फल फलायो मूल्य सस्तै छ
तिर्छु भन्दै ऋण,बिती हाल्छन् दिन,दुखैमा
किसानलाई सधैँ यस्तै छ

लय – सकम्बरी
५,५्६,६,३्५,५

वि.सं.२०८० असार १६ शनिवार ०८:५१ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...