back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०८० असार १६ शनिवार

1.4K 

shares

प्रेम थापा ’मन’, बागलुङ

१.
श्रमको फल बन्न फूल अवश्य फुल्दछ
पौरखी हात चलेपछि जीवन खुल्दछ ।

२.
तिम्रो मुहार मलिन भइ नबोल्दा मन जल्छ
एक्लैमा सपनाको घर गर्ल्याम गुर्लुम ढल्छ ।

३.
देश सौम्य बनाउन, कञ्चन मन लगाउनु
प्रतिभालाई प्रेरणा दिई मस्तिष्क जगाउनु ।

४.
निखारता नै प्रिय हुने भए धुपकी खानी जनाउथें
सुन्दरता नै प्रेम हुने भए, रुपकी रानी बनाउथें ।

५.
आफ्नो मान खोज्नेले अरुको अपमान गरेको पनि देखियो
अब बिर्सन्छौ वा बिर्सन्नौ, तर त्यो कथा इतिहासमा लेखियो ।

 

वि.सं.२०८० असार १६ शनिवार ०८:५२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...