back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८० असार १८ सोमवार

891 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असार १८ गते, जुलाई ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ९१ पैसा र विक्रिदर १४३ रुपैयाँ ५७ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ९४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ४१ पैसा र विक्रिदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । आइतबारको तुलनामा आज युके पाउण्डको भाउ ९४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.97 131.57
EUR (European Euro)
1 142.91 143.57
GBP (UK Pound Sterling)
1 166.41 167.17
CHF (Swiss Franc)
1 146.25 146.92
AUD (Australian Dollar)
1 87.32 87.72
CAD (Canadian Dollar)
1 98.93 99.39
SGD (Singapore Dollar)
1 96.85 97.30
JPY (Japanese Yen)
10 9.07 9.12
CNY (Chinese Yuan)
1 18.06 18.14
SAR (Saudi Arabian Riyal)
1 34.92 35.08
QAR (Qatari Riyal)
1 35.94 36.10
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 35.66 35.82
MYR (Malaysian Ringgit)
1 28.06 28.19
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 12.13 12.18
DKK (Danish Kroner)
1 19.20 19.29
HKD (Hong Kong Dollar)
1 16.71 16.79
KWD (Kuwaity Dinar)
1 425.95 427.90
BHD (Bahrain Dinar)
1 347.40 348.99

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार १८ सोमवार ०७:५३ मा प्रकाशित

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...