back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार १९ मंगलवार

1.2K 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार १९ गते, जुलाई ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८४ पैसा र विक्रिदर १३१ रुपैयाँ ४४ पैसा रहेको छ । डलरको भाउ आज केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ५४ पैसा र विक्रिदर १४३ रुपैयाँ १९ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ३७ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ८४ पैसा र विक्रिदर १६६ रुपैयाँ ६० पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ५७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for July 4, 2023
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.84 131.44
EUR (European Euro)
1 142.54 143.19
GBP (UK Pound Sterling)
1 165.84 166.60
CHF (Swiss Franc)
1 145.45 146.12
AUD (Australian Dollar)
1 87.07 87.47
CAD (Canadian Dollar)
1 98.72 99.17
SGD (Singapore Dollar)
1 96.77 97.22
JPY (Japanese Yen)
10 9.04 9.08
CNY (Chinese Yuan)
1 18.05 18.14
SAR (Saudi Arabian Riyal)
1 34.88 35.04
QAR (Qatari Riyal)
1 35.90 36.07
THB (Thai Baht)
1 3.72 3.73
AED (UAE Dirham)
1 35.62 35.78
MYR (Malaysian Ringgit)
1 28.03 28.16
KRW (South Korean Won)
100 10.01 10.05
SEK (Swedish Kroner)
1 12.04 12.09
DKK (Danish Kroner)
1 19.14 19.23
HKD (Hong Kong Dollar)
1 16.70 16.78
KWD (Kuwaity Dinar)
1 425.46 427.41
BHD (Bahrain Dinar)
1 347.05 348.64

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८० असार १९ मंगलवार ०७:३४ मा प्रकाशित

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...