back
CTIZAN AD

कुवेत नेपाली एकता समाजले भव्य रुपमा मजदुर दिवस मनाउने

वि.सं.२०७४ वैशाख ५ मंगलवार

942 

shares

nepali-yakata-samaj-kuwaitअन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा कुवेत नेपाली एकता समाजले रक्तिम सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । संसारभर छरिएर रहेका मजदुर र सर्वहारावर्गलाई एकताबद्ध बनाउने हेतुले २०१४ मा स्थापना गरिएको अन्तर्राष्ट्रिय एकता समाजको कुवेत शाखा कुवेत नेपाली एकता समाजले विभिन्न सांस्कृति कार्यक्रम गरेर मनाउने भएकोहो ।

मइ ५ शुक्रबारका दिन गरिने उक्त कार्यक्रममा स्थानिय रक्तिम परिवारद्वारा विशेष रक्तिम सांस्कृत्तिक कार्यक्रम प्रस्तुत गरिने कुरा कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीले बताउनु भयो ।
सम्पुर्ण मजदुरवर्गलाई समेटिएर आयोजना गरिएको उक्त कार्यक्रममा कुवेतमा क्रियाशिल सम्पुर्ण संघसंस्था, बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा खेलाडीहरुलाई उपस्थिति भइदिन अनुरोध गर्दै पत्र लेखिएको छ । यदि कारणवश प्राप्त नभइसकेको भए पनि यसै सूचनालाई आधार मानेर उपस्थित भइदिन संगठनका अध्यक्ष निम बुढा मगरले अनुरोध गर्नु भएको छ ।

स्थान : ब्लक ४ रोड नं १० रिदम हल
अव्वासिया अप्सरा वजारको नजिकै
समय: अपरान्ह ठिक १:०० वजे

वि.सं.२०७४ वैशाख ५ मंगलवार ०९:५८ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...