back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० साउन २ मंगलवार

705 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (साउन २ गते, जुलाई १८)को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । आज सोमवारको तुलनामा डलरको भाउ ६ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४७ रुपैया १३ पैसा र विक्रिदर १४७ रुपैयाँ ८० पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १६ पैसाले घटेको छ ।

त्यसैगरी, युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र विक्रिदर १७२ रुपैयाँ २१ पैसा रहेको छ । आज पाउण्डको भाउ सोमबारको तुलनामा २८ पैसाले घटेको छ ।

Showing Exchange Rate for July 18, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.97 131.57
EUR (European Euro)
1 147.13 147.80
GBP (UK Pound Sterling)
1 171.43 172.21
CHF (Swiss Franc)
1 152.49 153.18
AUD (Australian Dollar)
1 89.24 89.65
CAD (Canadian Dollar)
1 99.05 99.50
SGD (Singapore Dollar)
1 99.16 99.61
JPY (Japanese Yen)
10 9.48 9.53
CNY (Chinese Yuan)
1 18.28 18.36
SAR (Saudi Arabian Riyal)
1 34.90 35.06
QAR (Qatari Riyal)
1 35.96 36.12
THB (Thai Baht)
1 3.79 3.80
AED (UAE Dirham)
1 35.66 35.82
MYR (Malaysian Ringgit)
1 28.84 28.98
KRW (South Korean Won)
100 10.34 10.39
SEK (Swedish Kroner)
1 12.80 12.86
DKK (Danish Kroner)
1 19.75 19.84
HKD (Hong Kong Dollar)
1 16.76 16.84
KWD (Kuwaity Dinar)
1 427.48 429.43
BHD (Bahrain Dinar)
1 347.42 349.02

 

 

वि.सं.२०८० साउन २ मंगलवार ०७:०३ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...