Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

चट्याङ लागेर बालकको मृत्यु



६ वैशाख,हेटौँडा  । मकवानपुरको मनहरि गाउँपालिका–४ हाँडीखोलमामा आज अपराह्न चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ वर्षीय बालक अशोक प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरमै बसिररहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर उनका बाबु रामकुमार प्रजा सामान्य घाइते भएकाले उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी