back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० साउन ७ आइतवार

627 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (साउन ७ गते, जुलाई २३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८२ पैसा र विक्रिदर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । आज डलर शनिबारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४५ रुपैया ५४ पैसा र विक्रिदर १४६ रुपैयाँ २० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ०३ पैसा र विक्रिदर १६९ रुपैयाँ ८० पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भएको छ ।

Showing Exchange Rate for July 23, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.82 131.42
EUR (European Euro)
1 145.54 146.20
GBP (UK Pound Sterling)
1 168.03 168.80
CHF (Swiss Franc)
1 151.04 151.74
AUD (Australian Dollar)
1 88.16 88.56
CAD (Canadian Dollar)
1 99.26 99.71
SGD (Singapore Dollar)
1 98.39 98.84
JPY (Japanese Yen)
10 9.23 9.27
CNY (Chinese Yuan)
1 18.22 18.31
SAR (Saudi Arabian Riyal)
1 34.88 35.04
QAR (Qatari Riyal)
1 35.91 36.08
THB (Thai Baht)
1 3.81 3.82
AED (UAE Dirham)
1 35.62 35.78
MYR (Malaysian Ringgit)
1 28.68 28.81
KRW (South Korean Won)
100 10.18 10.23
SEK (Swedish Kroner)
1 12.60 12.66
DKK (Danish Kroner)
1 19.53 19.62
HKD (Hong Kong Dollar)
1 16.74 16.81
KWD (Kuwaity Dinar)
1 425.90 427.86
BHD (Bahrain Dinar)
1 347.03 348.62

 

 

वि.सं.२०८० साउन ७ आइतवार ०६:५५ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...