back
CTIZAN AD

ज्योति विकास बैंकले मनायो १५औं वार्षिकोत्सव

वि.सं.२०८० साउन १० बुधवार

630 

shares

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा मंगलबार वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गरी मनाएको हो । बैंकले वार्षिकोत्सवको अवसर पारेर नख्खुमा नयाँ शाखा पनि सञ्चालनमा ल्याएको छ ।

उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको एक सय २१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम सहितको सञ्जाल विस्तार भएको बैंकले जनाएको छ ।  बैंकले वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष तथा १५ वर्षदेखि अनवरत कार्यरत रहेका कर्मचारीहरुलाई सम्मान गरिएको  जनाएको छ ।

बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा १५ रुपैंयाँमा ‘सुपर स्मार्ट सेभिङ अकाउन्ट’ पनि सार्वजनिक गरेको छ । त्यसैगरी, साउन १४ सम्म ज्योति विकास बैंकको खाता इ-सेवामा लिंक गर्ने ग्राहकलाई १५० रुपैयाँ र खल्ती एपसँग पहिलो पटक ज्योति विकास बैंकको खाता लिंक गर्ने ग्राहकलाई एक सय बोनस दिने बैंकले जनाएको छ ।

वि.सं.२०८० साउन १० बुधवार ०९:४४ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...