back
CTIZAN AD

पहिरोका कारण म्याग्दी, रुकुम पूर्व लगायतका  विभिन्न सडक अवरुद्ध 

वि.सं.२०८० साउन १२ शुक्रवार

783 

shares
 काठमाडौं । अबिरल वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा म्याग्दी, रुकूम (पूर्व) र रोल्पाका विभिन्न ठाउँमा सडक अवरोध भएको छ ।
पहिरोको कारण म्याग्दी रघुगंगा गाउँपालिका–३ बैसरीस्थित बेनी जोमसोम सडक खण्ड, रुकुम (पूर्व) भुमे गाउँपालिका–४ काँडा बगरस्थित मध्य पहाडी लोकमार्ग तथा रोल्पा थवाङ गाउँपालिका–२ फुली, गलचोक र सोही गाउँपालिका–१ दहवाङमा सडक अवरोध भएको हो ।
पहिरो गएका स्थानहरुमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग सम्वन्य गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ । file-photo

वि.सं.२०८० साउन १२ शुक्रवार १४:५७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...