back
CTIZAN AD

झिनो अंकले बढ्यो सेयर बजार, यी हुन् नाफा कमाउने कम्पनीहरु

वि.सं.२०८० साउन २५ बिहीवार

1.4K 

shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढ्दै सेयर बजार बन्द भएको छ । बिहीबार ५.१३ अंकले बढ्दै २०६६.०५ को बिन्दुमा उक्लिएको छ । बजार समग्र ०.२४ प्रतिशतले बढेको छ ।

झिनो अंकले बढेपनि कारोबार रकम भने यसअघिका दिनमा भन्दा उच्च रह्यो । बिहीबार ५५ लाख तीन हजार २१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बिहीबार सोल्टी होटल, माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, आइएमइ लाइफ इन्स्योरेनस, एसटिसीलगायतको कारोबार उच्च रह्यो । झिनो अंकले बजार बढ्दो पनि अभियान लघुवित्त, सिंगटी हाइड्रो, स्वेत गंगा, सोल्टी होटललगायतको मूल्यमा उच्च बृद्धि भएको छ ।

कारोबारमा आएका २२२ कम्पनीमध्ये १०५ कम्पनीको मूल्य बढ्यो भने १०८ कम्पनीको मूल्य घट्यो । नौ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

यसअघिका दिनमा जस्तै होटल तथा पर्यटन, निर्जीवन बिमा क्षेत्रका कम्पनीका केही उत्साह देखिए ।

वि.सं.२०८० साउन २५ बिहीवार १६:१७ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...