back
CTIZAN AD

हाइकु

वि.सं.२०८० भदौ २ शनिवार

1.1K 

shares

घनश्याम रेग्मी
हाल – बैजनाथ १- चिसापानी, बाँके


बाढी पसेर
रुवावासी जीवन
दर्दको कथा


हरिया वन
मनका छालहरू
मिठो कल्पना


च्याउ उम्रियो
एक छाक तिहुन
दुखीको आशा


हरियो साडी
सुशोभित सुन्दरी
हाम्रो भूगोल


अग्ला पहाड
द्रवीभूत मनका
कुहिरो छाता


खेत रोपेर
दसैँ खर्चको जोहो
परदेशमा

७.
झुपडी बास
रातमा झिलिमिली
जून ताराले

८.
अभाव टिप्दै
छाक टारेका हामी
च्याउको जोहो

९.
साउने झरी
विरही गीति भाका
चुहिने छानो

१०.
आकाश साझा
आँखाको रसपान
मत्स्य न्यायमा

 

वि.सं.२०८० भदौ २ शनिवार ०८:०२ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...