back
CTIZAN AD

विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित, सबै काम रोक्ने चेतावनी

वि.सं.२०८० भदौ २४ आइतवार

657 

shares

काठमाडौं । त्रिभुवन अन्तराष्टिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित बनेका छन् ।

गत साउन ३ गते ६० किलो सुन पक्राउ प्रकरणपछि आफुहरुलाई काम गर्ने वातावरण सहज नभएको भन्दै भदौ १२ गते सामुहिक सरुवाको माग गरेको र सो मागको सुनुवाई नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रमको घोषणा समेत गरेका छन् ।

उनीहरुले आइतबार सांकेतिक रुपमा ३ घण्टा पेन डाउन गरेर सांकेतिक विरोध गरेका छन् ।

त्यसैगरी कार्यालयमा राजस्व असुलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलित कानुन बमोजिम गरिएको नियमित कार्यालय अनुसन्त्रधानको नाममा निर्दोष कर्मचारीलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्न माग गरेका छन् । साथै कार्यस्थलमा नियमित उपस्थित भइ निर्भिक रुपमा उच्च मनोबलका साथ कामगर्ने वातावरणको माग गरेका छन् ।

त्यस्तै विरोधका कार्यक्रम घोषण गर्दै भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखा मार्फ्त हुने निकासी पैठारी सम्बन्धी सम्पूर्ण कामहरु पूणरुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।

वि.सं.२०८० भदौ २४ आइतवार १७:१३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...