back
CTIZAN AD

लघुकथा : गति

वि.सं.२०८० भदौ ३० शनिवार

1.1K 

shares

टङ्कबहादुर आलेमगर
त्रियुगा –११, उदयपुर

सयौँ थुङ्गा फूलका हामी एउटै माला …

‘कति प्रेरक गीत ।’, थुङ्गे फूल ।

‘साच्चै ….।’, मख्मली ।

‘ओइ जख्रक्के ! तलाई भन्या होइन । मैले त देब्रे तिरको गर्दाैलीलाई भन्या ।’

‘अनि म फूल हुँइन र दाइ ?’, मख्मलीले दुःख बिसायो ।

‘फूलको नाममा कलङ्क होस् । जख्रक्क पर्ने पुन्टे मुलङ्खरे । मान्छेले भनेको सुन्छु मख्मलीले गर्दन घोच्यो । र पनि अजम्बरी भन्दै लगि हाल्छन् ।’
‘देवताले घोच्यो भन्दैनन् त ।’

‘देउताको मूर्ति मान्छेले बना हो । सजीव र निर्जीवमा फरक छैन ?’

‘आस्था त सबैको सर्वप्रिय हुन्छ नि ?’

‘माटो र आस्था सन्तान भन्दा प्रिय हुन्छ ।’

‘थाहा रै छ त किन हेप्दै म हिँड्ने बाटोमा तगारो हाल्न आट्नु भएको त ?’

‘तैंले गर्दा मेरो उच्चाई होचीरहेछ ।’

वि.सं.२०८० भदौ ३० शनिवार ०७:४३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...