back
CTIZAN AD

लघुकथा : अभिभावक

वि.सं.२०८० असोज १३ शनिवार

1.4K 

shares

म्यामराज राई, भोजपुर, हाल -जापान

‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ । छोड्नुहोस् न ’ पुतलीले जिम्दारसित आफ्नो अस्मिताको भिख मागी ।

‘हँं ! पानी पो नचल्न्या त ।’ जिम्दारको पागलपन बोल्यो ।

हरेक शनिबार जिम्दार सिकार खेल्न जङ्गल जान्थ्यो । त्यो दिन पुतलीको साथीहरू भने बालबाल जिम्दारको हातबाट उम्किन सके । सिधा प्रहरी चौकी जान पनि दिमागले अह्राएछ । केही डोका र हंसियाहरू रोइरहेका थिए ।

प्रहरी टोलीको साथमा वडाध्यक्ष समेत घट्नास्थल तुरुन्त पुग्यो ।

‘छोरो ! यो के गर्याको ? म तेरो बाउ हैन र !’ हातमा हत्कडी लागेपछि जिम्दारको बोली थियो यो ।

‘अहिले साइनो गन्ने बेला हैन । कानुनी राज्यमा सबै समान ।’ वडाध्यक्ष कड्कियो ।

वि.सं.२०८० असोज १३ शनिवार ०८:०२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...