back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० कात्तिक ६ सोमवार

1.5K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (कार्तिक ६ गते, २३ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र विक्रिदर १३३ रुपैयाँ ३० पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४० रुपैयाँ ५८ पैसा र विक्रिदर १४१ रुपैयाँ २२ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ४१ पैसा र विक्रिदर १६२ रुपैयाँ १४ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको ५२ पैसाले बढेको छ ।

Showing Exchange Rate for October 23, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.70 133.30
EUR (European Euro)
1 140.58 141.22
GBP (UK Pound Sterling)
1 161.41 162.14
CHF (Swiss Franc)
1 148.79 149.46
AUD (Australian Dollar)
1 83.80 84.18
CAD (Canadian Dollar)
1 96.74 97.18
SGD (Singapore Dollar)
1 96.70 97.14
JPY (Japanese Yen)
10 8.86 8.90
CNY (Chinese Yuan)
1 18.14 18.22
SAR (Saudi Arabian Riyal)
1 35.38 35.54
QAR (Qatari Riyal)
1 36.37 36.54
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 36.13 36.29
MYR (Malaysian Ringgit)
1 27.83 27.96
KRW (South Korean Won)
100 9.83 9.87
SEK (Swedish Kroner)
1 12.09 12.14
DKK (Danish Kroner)
1 18.84 18.93
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 429.66 431.60
BHD (Bahrain Dinar)
1 351.87 353.46

वि.सं.२०८० कात्तिक ६ सोमवार ०८:०८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...