back
CTIZAN AD

अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापकको निधन

वि.सं.२०८० कात्तिक १३ सोमवार

1.8K 

shares

काठमाडौं । अज्ञात समूहको गोली लागेर बारामा प्रधानाध्यापकको निधन भएको छ ।

बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपश सरार्फको अज्ञात समूहको गोली लागेर निधन भएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज सापकोटाका अनुसार अज्ञात समूहको गोली लागेर घाईते भएका उनको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पताल मृत्यु भएको हो ।

दुईवटा मोटरसाइकलमा आएका अज्ञात समूहले कलैया–६ मदर्शा टोलमा उनीमाथि गोली प्रहार गरेर भागेका थिए । उनको घाँटी र छातिमा चार राउण्ड गोली लागेको छ ।

वि.सं.२०८० कात्तिक १३ सोमवार १५:२१ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...