back
CTIZAN AD

चन्द्रागिरिमा जनमोर्चाबाट उपप्रमुख छनौट

वि.सं.२०७४ वैशाख १५ शुक्रवार

996 

shares

१५ वैशाख,काठमाडौँ । राष्ट्रिय जनमोर्चाले चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा रोशन दानीलाई उठाउने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नगरपालिकामा आयोजित एक कार्यक्रममा उक्त दलका अध्यक्ष चित्रबहादुर केसीले दहचोक निवासी दानीलाई उपप्रमुख, वडा नं– १ को अध्यक्षमा धर्मराज दानी र वडा नं– ६ को अध्यक्षमा मनहरी बलामीको उम्मेदवारी सार्वजनिक गर्नुभएको हो ।

उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष केसीले देश बिखण्डनतर्फ उन्मुख भइरहेकोले त्यसलाई रोक्न सचेत युवा एकजुट बन्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका चन्द्रागिरि नगरसमिति इन्चार्ज गणेश कुँवरकाअनुसार नगरपालिकाको अन्य पदका लागि उम्मेदवार छनौट गर्ने काम भइरहेको छ ।

वि.सं.२०७४ वैशाख १५ शुक्रवार ०९:५७ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...