back
CTIZAN AD

समितिद्वारा अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग

वि.सं.२०८० माघ ११ बिहीवार

999 

shares

कञ्चनपुर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई व्यवसाय गरी आयआर्जन गर्न आर्थिक सहयोग गरेको छ । कञ्चनपुरका चार स्थानीय तहका १२ जनालाई सो सहयोग प्रदान गरिएको हो ।

शुक्लाफाँटा, कृष्णपुर र पुर्नवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा फरक क्षमता भएका व्यक्तिलाई व्यवसाय गर्न जनही रु १९ हजारका दरले सहयोग उपलव्ध गराइएको छ । समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार सामुदायिक वनमा आवद्ध फरक क्षमता भएका व्यक्तिलाई खुद्रापसल, मसाला पसल, किराना पसल, सिलाइकटाई पसल सञ्चालन तथा बाख्रपालनका लागि सहयोग उपलव्ध गराइएको हो ।

“थोरै भए पनि व्यवसाय थाल्न रकम उपलव्ध गराइएको हो, व्यवसाय सञ्चालन पछि तालिम र बजार प्रवद्र्धनमा सहयोग गर्छौँ,” अध्यक्ष जोशीले भने । खुद्रापसल, सिलाई कटाई, किराना पसल र मसाला पसल सञ्चालनका लागि एक एक जना तथा बाख्रापालनका लागि आठ जनालाई सहयोग गरिएको छ । उक्त सहयोग पाउनेमा पुर्नवास र लालझाडीका एक एक, शुक्लाफाँटाका तीन तथा कृष्णपुरका सात जना छन ।

 

वि.सं.२०८० माघ ११ बिहीवार १६:२४ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...