back
CTIZAN AD

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० माघ १६ मंगलवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (माघ १६ गते, ३० जनवरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र विक्रिदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ५९ पैसा र विक्रिदर १४४ रुपैयाँ २४ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ४३ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५७ पैसा र विक्रिदर १६९ रुपैयाँ ३३ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ केहि पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 30, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.72 133.32
EUR (European Euro)
1 143.59 144.24
GBP (UK Pound Sterling)
1 168.57 169.33
CHF (Swiss Franc)
1 153.79 154.48
AUD (Australian Dollar)
1 87.62 88.02
CAD (Canadian Dollar)
1 98.80 99.24
SGD (Singapore Dollar)
1 98.92 99.36
JPY (Japanese Yen)
10 8.98 9.02
CNY (Chinese Yuan)
1 18.48 18.56
SAR (Saudi Arabian Riyal)
1 35.39 35.55
QAR (Qatari Riyal)
1 36.40 36.57
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 36.13 36.30
MYR (Malaysian Ringgit)
1 28.04 28.16
KRW (South Korean Won)
100 9.93 9.97
SEK (Swedish Kroner)
1 12.67 12.72
DKK (Danish Kroner)
1 19.26 19.35
HKD (Hong Kong Dollar)
1 16.99 17.06
KWD (Kuwaity Dinar)
1 431.33 433.28
BHD (Bahrain Dinar)
1 352.05 353.64

वि.सं.२०८० माघ १६ मंगलवार ०८:१४ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...