back
CTIZAN AD

एमालेको चुनावी सभामा कांग्रेशको आक्रमण

वि.सं.२०७४ वैशाख २१ बिहीवार

1.2K 

shares

२१ वैशाख, जाजरकोट। कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा ९एमाले०को चुनावी सभामा आक्रमण भएको छ ।

नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेका बेला काँग्रेसका प्रितिबहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरेको एमालेका स्थानीय नेता प्रमोद विश्वकर्माले बताउनुभयो । आक्रमणबाट एमालेका तीन कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ ।

उहाँका अनुसार चक्कु प्रहारबाट शेरबहादुर सिंह घाइते भएको तथा ढुङ्गा प्रहारबाट भीमबहादुर चलाउनेको बायाँ हात र सन्दिप विकको दायाँ खुट्टामा चोट लागेको छ । आक्रमणपछि औपचारिक कार्यक्रम स्थगित भएको एमालेले जनाएको छ ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

वि.सं.२०७४ वैशाख २१ बिहीवार १५:३४ मा प्रकाशित

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न...

सुन किन्नेलाई झट्काः पाँच हजारभन्दा बढीले बढ्यो सुनको मूल्य

सुन किन्नेलाई झट्काः पाँच हजारभन्दा बढीले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ...

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...