back
CTIZAN AD

कविता : लिङ्ग

वि.सं.२०८० चैत १० शनिवार

1.6K 

shares

अर्जुन वेदना राई, इलाम

‘बालिका बलात्कारपछि हत्या’
सृष्टिको अभिन्न अङ्ग लिङ्ग
यतिसम्म घृणित बन्दैछ,
यतिसम्म अपमानित बन्दैछ ।
संविधान संशोधन गर सरकार
ऐन बनाउ,
कानुन फेर
शूली चढाउ बालिका बलात्कारीहरू ।
हैन भने,
सामाजिक नियम बनाऊ,
चुँडाईदिउँ दुर्गन्धित अण्डकोषहरू,
ठुन्क्याईदिउँ घृणित लिङ्गहरू
ताकि,
अपमान सहन नपरोस् असंख्य लिङ्गहरूले
बालिका बलात्कारको आरोपमा ।
पूजियोस् सारा लिङ्गहरू
पवित्र शिवलिङ्ग मानेर ।

तब मात्र क्रमभंग हुन्छ
बलत्कारको, हत्याको
जबसम्म नियम बनिदैंन
लिङ्ग छेदनको ।

वि.सं.२०८० चैत १० शनिवार ०८:०४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...