back
CTIZAN AD

गजल

वि.सं.२०८१ जेठ १९ शनिवार

1.9K 

shares

मिलनकुमार ढुङ्गाना
मेचीनगर–१०, धुलाबारी, झापा

रहर उनले लुकाइन् सावधानीले
सही बोले दुई आँखाका नानीले

भयो होला कतै थोरै कतै धेरै
नछोएको छ कसलाई जवानीले

कहाँ सक्छु अरूलाई प्रिया भन्न
मनैमा गुँड लगाएकी छ सानीले

सहर पस्तै लतादेवी भइन् लिली
त्यही माग्यो अरे भन्छिन् कहानीले

भुलिन् उनले भुलेँ मैले बितेका दिन
अझै खोज्छ उही तस्बिर सिरानीले

बहर : हजज मुसद्दस सालिम
वजन : १२२२ / १२२२ /१२२२
काफिया बन्धन : आनी
तहलिली रदिफ : ले

 

 

वि.सं.२०८१ जेठ १९ शनिवार ०७:३२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...