back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०८१ असार १ शनिवार

2.2K 

shares

हन्नाह छेत्री, दार्जिलिङ

१.
कर्मको प्रतिरूप सुकर्म मान
सत्यलाई गुनिलो नुन झैँ ठान ।

२.
श्रद्धा ज्ञान आदरमा मान हुन्छ
तिनै व्यहारले सम्मानमा छुन्छ ।

३.
कर्म गरौँ फलको आशा नगरौँ
असत्य होइन सत्यलाई भरौँ ।

४.
कलियुग हो महोदय देख्दैनन् मान सम्मान
कुरा काट्नेहरू काटिरहन्छ त्यसै पार्छन् घान ।

५.
ठुलाहरुको सम्मान गर्नु संस्कार हाम्रो यो मान्नु
कलियुगमा आदर नभुल्नु असल गुण ठान्नु ।

 

वि.सं.२०८१ असार १ शनिवार ०८:१३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...