back
CTIZAN AD

नेपाल आइडल सिजन ५ को विजेता बने करण परियार

वि.सं.२०८१ असार ९ आइतवार

2K 

shares

काठमाडौं । बर्दियाका करण परियार नेपाल आइडल सिजन ५ को उपाधि जित्न सफल भएका छन् ।

नेपाल आइडलको स्टुडियोमा शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा बर्दियाका परियारले फाइनलमा पुगेका मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै दर्शकहरुको भोटको आधारमा सिजन ५ को उपाधि हात पाार्न सफल भएका हुन् ।

करणले उपाधिमा ट्रफिसहित २५ लाख नगद र अन्य पुरस्कार हात पारेका थिए । साथै फस्ट रनरअप बनेकी पोखराकी सलोम गुरुङले ट्रफिसहित १० लाख, सेकेन्ड रनरअप बनेका दार्जिलिङका सचिन विश्वकर्माले ५ लाख नगदसहित अन्य पुरस्कार हात पारेका थिए ।

त्यस्तै थर्ड रनरअप बनेका दार्जिलिङका मोहित भुजेलले स्कुटर उपहार प्राप्त गरेका थिए ।

 

 

 

वि.सं.२०८१ असार ९ आइतवार ११:५७ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...