back
CTIZAN AD

प्रि-ओपनिङ सेसनमा नेप्से ११.५९ अङ्कले वृद्धि

वि.सं.२०८१ साउन १६ बुधवार

948 

shares

काठमाडौँ । प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक ११.५९ अङ्कले बढेको छ । उक्त अवधिमा एक करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ६३ कम्पनीको सेयर मूल्य बढ्दा १२ वटाको सेयर मूल्य घटेको छ ।

प्रि-ओपनिङ सेसनमा माइक्रोफाइनान्स, वाणिज्य बैङ्क, फाइनान्स, विकास बैङ्क, हाइड्रोपावर र होटेल तथा पर्यटन समूहको परिसूचक बढेको छ । नेप्सेका अनुसार म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ ।

वि.सं.२०८१ साउन १६ बुधवार १२:०० मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...