back
CTIZAN AD

कविता : अन्धभक्त र अन्धभक्त

वि.सं.२०८१ साउन १९ शनिवार

1.3K 

shares

निम्बतरु, अर्घाखाँची

अन्धभक्तका सुत्केरो कारखाना
अहिले पनि चालू छ
चोक चोकका होडिङ बोर्डले जनाउँछ
एउटा घोर धर्मवादको
अर्को राजनीतिको
पहिले सिर्फ बाबाका साथ सिमित थियो ।

नसालु दुर्व्यसनी उद्योग
अहिले पनि खुल्ला छ
गल्ली गल्लीका जमघटले उल्लेख गर्छ
एउटा घोर दर्शनशास्त्रको
अर्को राजनीतिको
पहिले पशुपतिनाथका जात्रामा मात्र छुट थियो ।

यस इलाकामा अन्धश्रध्दा यतिधेरै छकि
अरु दिवानाहरुले छिचोल्न सक्दैनन्
यही अन्धविश्वासले त संसार खायो
मूर्खहरुका बीचमा यो कविता पनि
केवल चिँ चिँ चिँ पिँ पिँ पिँ मात्र हो
समाज यति निराला छ
अब परिवर्तन संभव महाप्रलय बिना काम छैन्

यस्तो अतिशयोक्तिले देश खान्छ ।

यस्को ठेक्कामा त स्कुल समेत लागेको छ ।

वि.सं.२०८१ साउन १९ शनिवार ०५:२३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...