back
CTIZAN AD

जेबी टुहुरे स्मृति सम्मान स्वर्गीय खुसिराम पाख्रिनलाई

वि.सं.२०८१ साउन ३१ बिहीवार

1.1K 

shares

काठमाडौं । जेबी टुहुरे स्मृति सम्मान खुसिराम पाख्रिनलाई मरोणापरान्त प्रदान गरिने भएको छ । जेबी टुहुरे स्मृति फाउण्डेसनको बैठकले जेबी टुहुरे स्मृति सम्मान २०८१ बाट जनवादी गायक पाख्रिनलाई सम्मान गर्ने निर्णय गरेको हो ।

ईश्वरचन्द्र ज्ञवाली संयोजकत्वको तीन सदस्यीय सिफारिस समितिले तयार पारेको अन्तिम सूचीमध्येबाट पाख्रिनको नाम चयन गरिएको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।

आगामी भदौ १० गते जेबी टुहुरेको तेस्रो स्मृति दिवस तथा श्रष्टा सम्मान कार्यक्रम काठमाडौंको इच्छुक प्रतिष्ठानमा आयोजना हुँदै छ ।

जेबी टुहुरे स्मृति प्रतिष्ठानले २०७९ सालदेखि गीतसंगीतका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विशिष्ट प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारहरुलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गर्दै आएको छ ।

वि.सं.२०८१ साउन ३१ बिहीवार ११:५५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...