back
CTIZAN AD

बाछिटा

वि.सं.२०८१ भदौ ८ शनिवार

876 

shares

कृष्ण बाउसे, काठमाडौं

१.
रुख हो
मातृशक्तिको
रूप हो

२.
तालीले
देश बन्दैन
गालीले

३.
डर्नुमा
केको आनन्द
मर्नुमा

४.
बिचरा
बनि छ आफ्नै
हत्यारा

५.
सहारा
रूखको प्रेमी
लहरा

६.
भँमरा
यौनकर्मका
कमारा

७.
बिचरा
नमीठो संज्ञा
हिजडा

८.
सुन्ने हो
बुझिसकेर
भन्ने हो

९.
गमौंला
होश फिरेमा
रमौंला

१०.
घुम्नेछु
नवीन दृश्य
चुम्नेछु

११.
चुनेछौ
पछुतो गर्दै
रुनेछौ

१२
झाडीमा
भाग्य लुटियो
बाढीमा

वि.सं.२०८१ भदौ ८ शनिवार ०५:३९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...