back
CTIZAN AD

सुसेली : तिज सम्बन्धी

वि.सं.२०८१ भदौ ८ शनिवार

1.2K 

shares

चन्द्रा न्यौपाने
टोखा, काठमाडौं

१.
तिज महिमा
शुक्ल पक्ष तृतीया
भदौ महिना ।

२.
सत्ययुग कि
हिमालय पर्वत
पुत्री पार्वती ।

३.
कन्या पार्वता
’शिव’ पति आकाङ्क्षा
विघ्न थे बाधा ।

५.
सखी हरण
तिज हरितालिका
इच्छा पारण ।

६.
बुझौँ हामी त
चाड नारी धर्मको
नारी अस्तित्व ।

७.
तिज बुझ न
महादेव पार्वती
हुन्छ पुजन ।

८.
माइती काख
एक दिन अगाडि
दरको साख ।

९.
तिज यो पर्व
जीवनको दर्शन
हिन्दुको गर्व ।

१०.
सभ्य प्रकृति
ब्रत, गाना र नृत्य
तिज संस्कृति ।

वि.सं.२०८१ भदौ ८ शनिवार ०५:३८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...