back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ भदौ १६ आइतवार

906 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(भदौ १६ गते, सेप्टेम्बर १) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र विक्रिदर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । शनिबारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४८ रुपैयाँ ३९ पैसा र विक्रिदर १४९ रुपैयाँ ०६ पैसा रहेको छ । आज युरोको पनि शनिबारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र विक्रिदर १७७ रुपैयाँ २४ पैसा रहेको छ । शनिबारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 1, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.89 134.49
eur (European Euro)
1 148.39 149.06
gbp (UK Pound Sterling)
1 176.45 177.24
chf (Swiss Franc)
1 157.73 158.44
aud (Australian Dollar)
1 91.01 91.42
cad (Canadian Dollar)
1 99.35 99.80
sgd (Singapore Dollar)
1 102.77 103.23
jpy (Japanese Yen)
10 9.22 9.26
cny (Chinese Yuan)
1 18.88 18.97
sar (Saudi Arabian Riyal)
1 35.68 35.84
qar (Qatari Riyal)
1 36.73 36.90
thb (Thai Baht)
1 3.95 3.97
aed (UAE Dirham)
1 36.45 36.62
myr (Malaysian Ringgit)
1 30.99 31.13
krw (South Korean Won)
100 10.04 10.09
sek (Swedish Kroner)
1 13.08 13.14
dkk (Danish Kroner)
1 19.89 19.98
hkd (Hong Kong Dollar)
1 17.17 17.25
kwd (Kuwaity Dinar)
1 438.33 440.29
bhd (Bahrain Dinar)
1 355.21 356.80

 

वि.सं.२०८१ भदौ १६ आइतवार ०८:०० मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...