back
CTIZAN AD

एनआरएनए सेसेल्सको आयोजनामा पहिलोपटक कविता प्रतियोगिता हुँदै

वि.सं.२०८१ असोज २ बुधवार

1.2K 

shares

सेसेल्स । नेपाली भाषा–साहित्यको सम्बर्द्धन, प्रवर्द्धन र उन्नयनको पवित्र उद्धेश्यले सेसेल्समा पहिलोपटक गैरआवासीय नेपाली संघ सेसेल्सले यहि अक्टोबर ६ मा कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बडादशैं कार्यक्रमको दिन पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने गरी सेसेल्स व्यापी नेपाली कविता प्रतियोगिता तथा साहित्यिक रचना वाचन कार्यक्रमको आयोजना गर्ने गरि एक सूचना जारी गरेको छ ।

उक्त सूचना अनुसार प्रतियोगितामा उत्कृष्ट तीनजनालाई पुरस्कार तथा सहभागी सम्पूर्णलाई प्रसंशापत्र प्रदान गरिने भनिएको छ । साथै प्रतियोगितामा प्राप्त हुन आएका प्रतियोगी तथा अप्रतियोगी सम्पूर्ण रचनाहरुलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरको साहित्यिक पुस्तक ‘किलिमन्जारो’ मा प्रकाशन गरिनेछ भनिएको छ ।

प्रतियोगिताको लागि रचना पठाउन ई–मेल तथा वाट्सएप नम्बर राखिएको छ भने सूचना एनआरएनए सेसेल्सको आफ्नो अफिसियल फेसबुक पेजमा जारी गरिएको छ ।

 

वि.सं.२०८१ असोज २ बुधवार २०:५६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...