back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ कात्तिक ८ बिहीवार

816 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(कार्तिक ८ गते, अक्टोबर २४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २४ पैसा र विक्रिदर १३४ रुपैयाँ ८४ पैसा रहेको छ । बुधवारको तुलनमा आज डलरको भाउ कही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ६८ पैसा र विक्रिदर १४५ रुपैयाँ ६६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ६६ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ १० पैसा र विक्रिदर १७४ रुपैयाँ ८८ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 24, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.24 134.84
eur (European Euro)
1 144.68 145.33
gbp (UK Pound Sterling)
1 174.10 174.88
chf (Swiss Franc)
1 154.82 155.52
aud (Australian Dollar)
1 89.20 89.59
cad (Canadian Dollar)
1 97.05 97.48
sgd (Singapore Dollar)
1 101.61 102.07
jpy (Japanese Yen)
10 8.78 8.82
cny (Chinese Yuan)
1 18.83 18.91
sar (Saudi Arabian Riyal)
1 35.75 35.91
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 36.55 36.71
myr (Malaysian Ringgit)
1 30.86 31.00
krw (South Korean Won)
100 9.70 9.75
sek (Swedish Kroner)
1 12.67 12.73
dkk (Danish Kroner)
1 19.40 19.49
hkd (Hong Kong Dollar)
1 17.28 17.35
kwd (Kuwaity Dinar)
1 437.81 439.76
bhd (Bahrain Dinar)
1 356.05 357.64

 

 

वि.सं.२०८१ कात्तिक ८ बिहीवार ०९:३३ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...