back
CTIZAN AD

कविता : फूलको बिछ्यौना

वि.सं.२०८१ कात्तिक २४ शनिवार

1.2K 

shares

बाबुराम न्यौपाने ‘उत्स’
दमक, झापा

युरोपको पुनर्जागरण
इतिहासको
काल्पनिक कहानी थिएन
न त औद्योगिक क्रान्ति
रगतको पोखरीमा
होली खेलेर उदाएको
सैतानको आख्यान थियो ।

चिन्तनको पुनर्जागरण

औद्योज्ञीक क्रान्ति
फूलको बिछ्यौनामा
उठेको युगीन आँधी थियो
जुन आँधीको गर्भमा
प्रगति र परिवर्तनकारी
नवजात शिशुको
गर्भाधारण भएको थियो ।

आऊ हातेमालो गरौँ
तिमी र म पनि मिलेर
मेरो देशमा पनि
एउटा यस्तै
महान् क्रान्ति गरौँ ।

 

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:१९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...