back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ मंसिर १६ आइतवार

324 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(मंसिर १६ गते, डिसेम्बर १) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८८ पैसा र विक्रिदर १३५ रुपैयाँ ४८ पैसा रहेको छ । डलरको भाउ आज शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ४३ पैसा र विक्रिदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ २१ पैसा र विक्रिदर १७१ रुपैयाँ ९७ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज युरोको कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 1, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.88 135.48
eur (European Euro)
1 142.43 143.06
gbp (UK Pound Sterling)
1 171.21 171.97
chf (Swiss Franc)
1 153.10 153.78
aud (Australian Dollar)
1 87.76 88.15
cad (Canadian Dollar)
1 96.35 96.78
sgd (Singapore Dollar)
1 100.64 101.09
jpy (Japanese Yen)
10 8.99 9.03
cny (Chinese Yuan)
1 18.63 18.71
sar (Saudi Arabian Riyal)
1 35.90 36.06
qar (Qatari Riyal)
1 37.00 37.17
thb (Thai Baht)
1 3.93 3.95
aed (UAE Dirham)
1 36.72 36.89
myr (Malaysian Ringgit)
1 30.34 30.48
krw (South Korean Won)
100 9.66 9.70
sek (Swedish Kroner)
1 12.36 12.42
dkk (Danish Kroner)
1 19.10 19.18
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 438.96 440.92
bhd (Bahrain Dinar)
1 357.75 359.34
omr (Omani Rial)
1 350.35 351.91

वि.सं.२०८१ मंसिर १६ आइतवार ०९:२१ मा प्रकाशित

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह...

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

छ महिनामा कति उठ्यो जीवनबीमा कम्पनीको प्रिमियम ?

छ महिनामा कति उठ्यो जीवनबीमा कम्पनीको प्रिमियम ?

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बीमा प्रिमियम ८...