back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

वि.सं.२०८१ मंसिर २९ शनिवार

921 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (मंसिर २९ गते, डिसेम्बर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ३७ पैसा र विक्रिदर १३५ रुपैयाँ ३७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ १३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ०२ पैसा र विक्रिदर १४२ रुपैयाँ ६५ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ २७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ २८ पैसा र विक्रिदर १७२ रुपैयाँ ०४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ३९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 135.37 135.97
EUR (European Euro)
1 142.02 142.65
GBP (UK Pound Sterling)
1 171.28 172.04
CHF (Swiss Franc)
1 151.46 152.13
AUD (Australian Dollar)
1 86.25 86.63
CAD (Canadian Dollar)
1 95.21 95.63
SGD (Singapore Dollar)
1 100.41 100.85
JPY (Japanese Yen)
10 8.82 8.85
CNY (Chinese Yuan)
1 18.61 18.69
SAR (Saudi Arabian Riyal)
1 36.02 36.18
QAR (Qatari Riyal)
1 37.13 37.30
THB (Thai Baht)
1 3.96 3.98
AED (UAE Dirham)
1 36.86 37.02
MYR (Malaysian Ringgit)
1 30.42 30.56
KRW (South Korean Won)
100 9.44 9.48
SEK (Swedish Kroner)
1 12.33 12.39
DKK (Danish Kroner)
1 19.04 19.13
HKD (Hong Kong Dollar)
1 17.41 17.49
KWD (Kuwaity Dinar)
1 439.71 441.65
BHD (Bahrain Dinar)
1 358.88 360.47
OMR (Omani Rial)
1 351.61 353.17

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:५५ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेपाल बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. बीच विशेष सहुलियत सम्झौता 

नेपाल बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. बीच विशेष सहुलियत सम्झौता 

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमिय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमिय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयद...

एन आई सी एशिया बैंकद्वारा ६.९९% स्थिर ब्याजदरमा ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

एन आई सी एशिया बैंकद्वारा ६.९९% स्थिर ब्याजदरमा ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । ग्राहक महानुभावहरूको आवास सम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले...