back
CTIZAN AD

वर्ल्ड नेवा: अर्गनाईजेशन जापानले गुन्मा केन भ्रमण कार्यक्रम गर्ने

वि.सं.२०७४ जेठ १२ शुक्रवार

1.1K 

shares
world-newa-japan-2074

टोक्यो ।   वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले नेपालको बिभिन्न जिल्ला तथा क्षेत्रहरुबाट रोजगारी, ब्यवसय, अध्ययन, अनुसन्धान र वैवाहिक सम्बंध लगायत बिभिन्न क्रमहरुमा जापान प्रबेश गरी हाल जापानको बिभिन्न क्षेत्र तथा प्रान्तहरुमा छरिएर रहेका सम्पुर्ण चित परिचित आदरणिय  दाजुभाई तथा दिंदी बहिनीहरु बिच एक आपसमा भएको माया ममता र एकतालाई अझ मजुबुद बनाउने उद्देश्य अनुरुप आगामी जून  महिनाको ४  तारिख आईतबारको दिन गुन्मा केनको फुकिवारी नो ताकि, मिचिनो एकि र माएबासी बाराएनको भ्रमण कार्यक्रमको आयोजना  गरेको छ ।

उक्त भ्रमण Gunma association of tourism, local products & international exchange ( 群馬県観光物産国際協会)को सहकार्यमा हुन लागेको  हो l

नजिकका साथीहरु लगायत बिभिन्न माध्यमहरुबाट सबैलाई निमन्त्रणा   पठाएको ब्यहोरा अबगत गराउँदै निमांत्रण प्राप्त नभएका दाजु भाई तथा दिंदी बहिनीहरुले पनि यसै सुचनालाई निमांत्रण मानी उक्त कार्यक्रममा सहाभागी भई दिनु हुन वर्ल्ड नेवा:अर्गनाईजेशन जापान  परिवार हार्दिक अनुरोध गरेको छ ।

बिहान ७:३० बजेबाट बेलुका १८:३० सम्म हुने  उक्त कार्यक्रममा बिभिन्न किसिमका रमाईलो खेलहरुका साथै नाचगान तथा   विविध कार्यक्रमहरुको संगालो समेत समावेश गरिएको ब्यहोरा जानकारी गरिएको छ। टिकट सिमीत मात्र रहेको हुनाले  सकेसम्म छिटो सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गरिएको छ ।

भ्रमण तालिका 

१ ) सिबुया स्टेशन ,सेरुरियेन टावर बिहान  ७:३० बजे कासिकिरी बस प्रस्थान  ➡ फुकिवारिनो ताकी ११:०० (गुन्मा केनको ठुलो  झरना ) http://www.city.numata.gunma.jp.e.xu.hp.transer.com/…/10030…

२ )११ :३०〜१४:३० मिचिनो एकी (कवाबा देन् एन प्लाजा ) https://www.denenplaza.co.jp/

३ )१५:००〜१६:०० हानानो मिदोकोरो बाराएन सिकिसिमा पार्क http://www.maebashi-cvb.com/event/05_sp-rose/index.htm

४ )१६:०० प्रस्थान शिबुया

५ ) १९:०० शिबुया

भ्रमण फि: ५ ०००येन , 小学生 ४०००येन ,幼児:२००० येन ,दुई वर्ष मुनि निशुल्क

बिस्तृत जानकारीको लागि 

https://www.facebook.com/wnojapan/

सुनिल कुमार शाक्य ०८०-४२१४-३४८५
जनक राज शाक्य ०८०-३३६७-०५९४
इन्दिरा सुजुकी ०९०-४६६६-९४६५
सबिता श्रेष्ठ ०८०-४९४६-६४२६
सन्दीप नरसिंह शाक्य०९०-२९२६-४४८४
राम भक्त जोशी ०९०-६५२४-३६९७
सकुल प्रजापति ०९०-६१९५-३९४०
प्रकाश लाल श्रेष्ठ ०८०-५१७६-०६७४
बिशाल मान शाक्य ०७०-५५१८-८९००

वि.सं.२०७४ जेठ १२ शुक्रवार ०७:३३ मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...