back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ माघ ९ बुधवार

765 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(माघ ९ गते, जनवरी २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २३ पैसा र विक्रिदर १३८ रुपैयाँ ८३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४३ रुपैयाँ ०६ पैसा र विक्रिदर १४३ रुपैयाँ ६८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ३९ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ १५ पैसा र विक्रिदर १६९ रुपैयाँ ८९ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ४९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 22, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.23 138.83
eur (European Euro)
1 143.06 143.68
gbp (UK Pound Sterling)
1 169.15 169.89
chf (Swiss Franc)
1 151.70 152.36
aud (Australian Dollar)
1 85.94 86.32
cad (Canadian Dollar)
1 95.71 96.12
sgd (Singapore Dollar)
1 101.61 102.05
jpy (Japanese Yen)
10 8.86 8.90
cny (Chinese Yuan)
1 18.98 19.06
sar (Saudi Arabian Riyal)
1 36.84 37.00
qar (Qatari Riyal)
1 37.91 38.08
thb (Thai Baht)
1 4.05 4.07
aed (UAE Dirham)
1 37.63 37.80
myr (Malaysian Ringgit)
1 30.89 31.02
krw (South Korean Won)
100 9.58 9.62
sek (Swedish Kroner)
1 12.46 12.52
dkk (Danish Kroner)
1 19.17 19.26
hkd (Hong Kong Dollar)
1 17.75 17.83
kwd (Kuwaity Dinar)
1 448.13 450.07
bhd (Bahrain Dinar)
1 366.73 368.32
omr (Omani Rial)
1 359.16 360.71

 

वि.सं.२०८१ माघ ९ बुधवार ०९:५८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...