back
CTIZAN AD

गजल

वि.सं.२०८१ फागुन ३ शनिवार

861 

shares

एलपी पराजुली, कपन काठमाडौं

नित्य भक्तिसाथ वन्दना गरौँ
राष्ट्रको विचार सर्वदा गरौँ

भन्दछन् युवा अधैर्य भै यहाँ
राष्ट्रभक्त माझ एकता गरौँ

योग्यता इमानको कदर गरी
सत्प्रयास एक देशमा गरौँ

यत्रतत्र छन् अमूल्य सम्पदा
उत्खनन अवैध घोषणा गरौंं

हाँस्नु पर्छ हुन्न क्रोधले भलो
हरबखत कुरा रमाइला गरौँ ।

बहर – रमल मुसद्दस मक्फुफ महजुफ
अर्कान – फाइलातु फाइलातु फाइलुन्
वजन – २१२१ – २१२१ – २१२
काफिया – आ (स्वर)
रदिफ – गरौँ
अभ्यास – परिश्रमी पाठशाला

 

 

वि.सं.२०८१ फागुन ३ शनिवार ०५:०१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...