back
CTIZAN AD

चारू

वि.सं.२०८१ फागुन ३ शनिवार

999 

shares

तेजप्रसाद खनाल, लमही, दाङ

मिलनसार भए सबैसँग प्यार हुन्छ
प्यार हुन्छ जोसँग ऊ त दिलदार हुन्छ ।

मायाँ भन्ने यस्तै हो त्याग अनि समर्पण
मायाँमा नत जित अनि नत हार हुन्छ ।

मायाँ लगाउनेहरु बुझ मायाँको कुरा
नबुझे मायाँमा सधैंभरि दोधार हुन्छ ।

मायाँमा बनावटी कुरा गर्नुभन्दा बरु
स्पष्ट धारणा राखे बल्ल वारपार हुन्छ

मायाँमा जब मिल्छन् दुई आत्मा एकठाउँ
तब वास्तविक रमाइलो र सार हुन्छ ।

 

वि.सं.२०८१ फागुन ३ शनिवार ०५:१८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...