back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ फागुन ३ शनिवार

915 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार(फागुन ३ गते, फेब्रुअरी १५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६२ पैसा र विक्रिदर १३९ रुपैयाँ २२ पैसा रहेको छ । आज डलरको भाउ १२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ ०७ पैसा र विक्रिदर १४५ रुपैयाँ १९ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ५३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७३ रुपैयाँ २७ पैसा र विक्रिदर १७४ रुपैयाँ ०२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ आज १ रुपैयाँ १३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 138.62 139.22
EUR (European Euro)
1 145.07 145.70
GBP (UK Pound Sterling)
1 174.40 175.15
CHF (Swiss Franc)
1 153.67 154.34
AUD (Australian Dollar)
1 87.82 88.20
CAD (Canadian Dollar)
1 97.71 98.14
SGD (Singapore Dollar)
1 103.30 103.75
JPY (Japanese Yen)
10 9.08 9.12
CNY (Chinese Yuan)
1 19.08 19.16
SAR (Saudi Arabian Riyal)
1 36.96 37.12
QAR (Qatari Riyal)
1 38.02 38.19
THB (Thai Baht)
1 4.12 4.13
AED (UAE Dirham)
1 37.74 37.90
MYR (Malaysian Ringgit)
1 31.26 31.39
KRW (South Korean Won)
100 9.62 9.66
SEK (Swedish Kroner)
1 12.91 12.97
DKK (Danish Kroner)
1 19.45 19.53
HKD (Hong Kong Dollar)
1 17.81 17.89
KWD (Kuwaity Dinar)
1 449.50 451.44
BHD (Bahrain Dinar)
1 367.78 369.37
OMR (Omani Rial)
1 360.04 361.60

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन ३ शनिवार ०५:२६ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...